सुन्दै अचम्म लाग्ने खबर प्रकाशित भएको छ , झट्ट सुन्दा अचम्म लाग्न सक्छ तपाइलाई पनि | भारतीय कम्पनि वेबचटनी ले भनेको छ कि उसले यस्तो कोड पत्ता लगाएको छ, जसले गर्दा वेबसाइट बिना इन्टरनेट चल्छ | रजनीकान्त को बारेमा बनाइएको यो वेबसाइट एक अचम्मको वेबसाइट हो जो बिना इन्टरनेट चल्छ र Internet connection भएको थाहा भएमा connection Disconnect गर्नको लागि भन्छ र जब सम्म internet Connection Disconnect हुन्न तब सम्म यो वेबसाइट भित्र पस्न मिल्दैन तर जब
तपाइले internet Connection Disconnect गर्नु हुन्छ वेबसाइट आफै खुल्छ आफै भित्र जान्छ | रहस्यमय देखिने यो website के सच्चाई नै रहस्यमय नै हो त ?
के साच्चै नै यो website Internet बिना नै चलेको हो त ??
के छ त यसमा रहस्य ??
मेरो विचार तर्क
बिबिसी को हिन्दि भाषाको अनलाइन सस्करणमा प्रकाशित भएको खबर ले म अचम्ममा परे | मैले कयौ Website पढे र यो website सम्बन्धि केहि अध्ययन गरे |
बिबिसी मा प्रकाशित भएको समाचार जस्तो सबै कुरा त्यहाँ केहि छैन |

-
वेबसाइट पर रजनीकांत के स्टाइल की झलक साफ़ देखने को मिलती है, जहां मज़ेदार गाने सुने जा सकते है. ये वेबसाइट काफ़ी रंगबिरंगी है और इस पर अजीबो-गरीब वक्तव्य भी प्रकाशित किए गए हैं.
कुनै पनि गित संगीत मैले भेटिन, website खुल्ने बित्तिकै करिब ५-१० सेकेन्डको संगीत सुन्न सकिन्छ जुन बारम्बार बज्ने गरेर राखिएको छ | website मा रहुन्जेल नै यो संगीत बज्दछ |यो भन्दा अरु कुनै पनि गित संगीत उपलब्ध छैन |
- यो एउटा Flash प्रबिधि बाट तयार गरिएको website हो जहाँ internet नभएको messege पाएपछि मात्र website का अरु page मा जान सक्ने गरि कोडिंग गरिएको छ | जब तपाइले website खोल्नु हुन्छ त्यस पछि flash Content हरु सबै आफै download भैसकेका हुन्छन | त्यस पछि जब internet Connection Disconnect हुन्छ त्यसपछि भित्र जान मिल्ने संदेश देखा पर्छा र भित्र जान मिल्छ | flash को सबै content load भै सके पछि मात्र यो website पुरै खुल्ने भएकोले यो कुनै नौलो कुरा होइन केवल कम्पनीको लागि गरिएको बिज्ञापन को नया रुप मात्र हो |
यदि तपाई हरु पनि यो Website हेर्न चाहनुहुन्छ भने यहाँ जानुहोस
0 comments:
Post a Comment