Math is not Difficult :: गणित अप्ठ्यारो छैन

By
Advertisement



Must of we think that math is so difficult but actually it is not. When we use our mind then everything will be easy. As other things math is not difficult if we use these tricks while solving the maths problems.

आज म तपाइँहरुलाई गणित कसरि सजिलो हुन्छ भने कुरा बताउन गइरहेको छु | अरु कुरा जस्तै गणित पनि सजिलो हुन सक्छ यदि हामीले त्यसलाई प्रयोग गर्ने कुरामा परिवर्तन गर्न सक्यौ भने जान्यौ भने |

आज हामी केहि गुणान गर्ने तरिका बारे जानकारी प्राप्त गर्ने छौ | How multiplication is easy ?

०,१, का गुणान गर्ने तरिका
शुन्य (०) संग जुनसुकै नम्बर गुणान गरे पनि शुन्य (०) नै हुन्छ |

एक (१) संग पनि जुन सुकै नम्बर गुणान(Multiply) गरे पनि एक (१) नै हुन्छ |

हामी यहाँ १ देखि १० सम्मको जुनसुकै अंकलाई जुनसुकै अंकले गुणान गर्दा आउने प्रतिफल हामीलाई पूर्ण जानकारी (कण्ठ) छ भन्ने कुरामा आधारित भएर गुणान गर्ने तरिका सिक्दै छौं |
यदि ४ ले कुनै अंक लाइ गुणान गर्नु छ भने २ पटक नम्बर दोहोर्याएर जोड्दा हुन्छ जस्तै : ४ संग ९ गुणान गर्दा ३६ हुन्छ | यसलाई यसरि हेरौं :
(९+९=१८, ९+९=१८ ) र (१८+१८=३६)
त्यस्तै ५८ x४= २३२ हुन्छ अब यसलाई सजिलो तरिका बाट यसरि गर्न सकिन्छ :

(५० x २ +५० x २)+ (८ x २+८ x 2)
(१००+१०० )+(१६+१६)
२००+३२
२३२

अथवा
(५० x २ x २)+(८x २ x२)=२००+३२=२३२

यदि ५ संग कुनै पनि अंक गुणान (Multiply) गर्नु छ भने त्यो अंकलाइ २ ले भाग(divide) गर्नुहोस र १० ले गुणान गर्नुहोस
जस्तै : ५ x ४=२०
४/२=२, २ x १०=२०

यदि जोर संख्या (Even Number ) छ भने २ ले भाग(divide) गरेर १० ले गुणान(Multiply) गर्दा सहि उत्तर आउछ तर बिजोर संख्या (Odd Number ) छ भने उक्त अंकमा १ घटाएर आउने संख्यालाइ २ ले भाग(divide) गरि १० ले गुणान (Multiply) गरि ५ जोड्नु पर्दछ |
जस्तै:
जोर संख्या (Even Number )
८८ x ५=४४०
८८/२=४४, ४४ x १०=४४०


बिजोर संख्या (Odd Number )
५७ x ५=२८५
५७-१=५६, ५६/२= २८, २८ x १०=२८०, २८०+५= २८५

क्रमस :

0 comments:

Post a Comment