-Rose4ever(Nepali Gal)
छातीभरि पीर बोकि पाईला चाल्न साह्रो भो!!
आखाँ भरि आशु लिई दुनिया सामु हास्नु छ!
मुटु भरि ब्याथा लिई बाध्यतामा बाच्नु छ!!
आफ्नो जिवन आफैलाई जिउन गाह्रो भो!
छातीभरि पीर बोकि पाईला चाल्न साह्रो भो!!
जिउदो लाश भई बाचेको छु वेदना लाई लुकाई!
सँघर्ष मेरो जारिनै रह्यो आत्मालाई रुवाई!!
चोट लाग्यो मुटुमा दुखाई सहन गाह्रो भो!
छातीभरि पीर बोकि पाईला चाल्न साह्रो भो!!
0 comments:
Post a Comment