यो जिन्दगी कस्तो ??

By
Advertisement
-- रेवती दाहाल 
जिन्दगी यो भयो कस्तो कस्तो ,

दौड्मा हारेको घोडा जस्तो !

आँफैलाई पनि लाग्न थाल्यो सारो सस्तो !!

पत्तो नपाई भएछ यो जिन्दगी सडेको केरा जस्तो !!!

घोरियर सोच्दा यो जिन्दगी चुसेर फालेको आँप जस्तो !!!! 

0 comments:

Post a Comment