
कन्चनपुरमा ब्युटी पार्लर संचालन गर्दै आएकी एक महिला लाइ बलात्कार गरेको भन्दै एक युबक पक्राउ परेका छन् । २५ बर्षीय सविना अधिकारी (नाम परिवर्तन)लाइ उनकै कोठामा राति साढे ११ बजे बलात्कार गरेको प्रहरीले जनाएको छ |
अधिकारीलाई होटलमा काम गर्ने युबक मीनबहादुर विष्टले बलात्कार गरेका हुन् | बैतडी जिल्ला मठैराज–२ घर भएका २१ बर्षीय बिष्टले राति घरको छतमा चढेर ढोका खोल्न लगाई बलात्कार गरेको पिडितको भनाइ छ |
अधिकारी बाणीबजार ब्युटी पार्लर संचालन गर्दै आएकी थिइन् |
beauty parlor owner
0 comments:
Post a Comment