
तिब्र गतिमा गुढेको कारण अनियन्त्रित भएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् | बस चौधरी मोटरसाइकल वर्कशप नजिकै दुर्घटना भएकोले ८ भन्दा बढी मोटरसाइकलमा पनि क्षति पुगेको छ |
दुर्घटना लगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घाइतेको उद्धार गरेका थिए | बसमा चढेका अधिकांस यात्रुहरु घाइतेको भएका कारण उनीहरुको उपचार चन्द्रनिगाहपुर अस्पतालमाउपचार हुदै छ भने गम्भीर घाइते भएका गौर नगरपालिकाका निर्मल केशरीलाई भने वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।
दुर्घटना पछि बसका चालक भने फरार भएका छन् | प्रहरीले उनको खोजि गरिरहेको छ |
0 comments:
Post a Comment