लिफ्ट भाचिएर लड्दा २ घाइते

By
Advertisement

काठमाडौँ, १८ पुस । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कको निर्माणाधीन भवनको पाँच तलामाथिबाट लिप्mट भाँचिएर खस्दा मजदुरी गर्ने बारा जिल्ला जगतपुर–१ घर भएका २६ वर्षीय लुरिक पासवान र २२ वर्षीय ललन पासवान घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि नर्भिक अस्पताल थापाथलीमा लगिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष नक्सालले जनाएको छ ।
रासस

0 comments:

Post a Comment