सामुहिक बलात्कारमा परी २३ बर्षीय युबतिको दमिनीको मृत्यु भएको घटना नसेलाउदै फेरी अर्को घटना घटेको छ |डिसेम्बर ३१ मा एक फेरी एक किशोरी फेसबुकका साथीबाट बलात्कृत भएकी छिन |
डिसेम्बर ३१ को रात किशोरीको दुइ जना मिलेर सामुहिक बलात्कार गरेका थिए | दक्षिण दिल्लीको एक स्कुलमा कक्षा ११मा पढ्दै गरेकी १७ बर्षीय किशोरीलाई न्यू इयर इभमा अत्याधिक मदिरा पिलाएर कोठामा लागि बलात्कार गरेका थिए |
उक्त किशोरीले प्रहरीलाई बताए अनुसार बलात्कार गर्ने एक जनालाई मात्र उनले चिनेकी थिइन त्यो पनि फेसबुकमा मात्रै | किशोरीले उजुरी गरे लगत्तै प्रहरीले बलात्कारमा संलग्न दुबैलाई पक्राउ गरेको छ |

0 comments:
Post a Comment