साइत भन्दा अगाडी ठड्याउदा ढल्यो लिङ्गो

By
Advertisement

इन्द्रजात्राको लागी ठड्याईएको लिङ्गो आफै ढलेको छ |

काठमाडौको हनुमानढोकामा साइत भन्दा भन्दा ५ मिनेट अघि नै नेपाली सेनाले डोरी तानेर लिङ्गो ठड्याईएको थियो |

साइत विहीबार बिहान ९ बजेर ३१ मिनेटमा थियो |


 ३२ देखि ३६ हात लामो लिङ्गो दल्दा कुनै पनि मानबिय क्षति भने नभएको खबर प्राप्त भएको छ |

इन्द्रजात्राको लिङ्गो काठमाडौको मानन्धर समुदायले ठड्याउने परम्परा छ |

0 comments:

Post a Comment