
तपाइँहरुले अहिले सम्म कति महँगो ब्रा देख्नु भएको छ ?साधारणतया: १५० देखी बढी ५०० सम्मको होला | तर फिल्म मा हिरोइनहरुले लगाउने ब्रा भने अझै महँगो होला |
तर एक मोडलले यस्तो ब्रा लगाएकी छिन जसको मूल्य सुन्दा नै तपाई छक्क पर्नु हुन्छ | यो ब्राको मूल्य करोडौं छ |
१ किलो तौल भएको यो ब्राको मूल्य लगभग ९ करोड ($ 1 Million) रहेको छ | १८ क्यारेट सुनले बनेको यो ब्रा मा ५०० क्यारेटको डायमण्ड पनि छ |
यो ब्रा बनाउन ४० कालीगडले १ वर्ष सम्म काम गरेका थिए |

0 comments:
Post a Comment