जीवनमा ध्यान पुर्‍याउनु पर्ने केही महत्वपूर्ण कुराहरु I

By
Advertisement
हामी जवान छौ, कुरा गर्दा हामीले मनले होइन कि मस्तिकले निर्णय गर्न्र गर्नु पर्दछ । जवान अवस्थामा हाम्रो मन कमजोर हुन्छ , सबै मनमा आएका बिचारहरु सहि नै हुन्छन भन्न सकिन्न कुनै पनि कुराको निर्णय गर्दा धेरै सोचेर गर्नु पर्ने हुन्छ । त्यसैले मस्तिस्कको प्रयोग मनको भन्दा बढी गर्नु उपयोगी हुन्छ ,


  • युबा अर्थात जवान अवस्थामा पढाईमा अली काम ध्यान जान सक्छ , शारिरिक आकर्षण, माया प्रेम तिर बढी ध्यान जान सक्छ , सबै भन्दा ठुलो कुरा पढाई नै हो भनेर पढाईमा ध्यान केन्द्रित गर्न सके सफलता अबस्य प्राप्त गर्न सकिन्छ ।
  • म नै ठुलो हुँ, म भन्दा ठुलो कोही छैन भने भावना लिनु हुँदैन, सधैं नम्र व्यबहार अनी बोली बचन हुनु पर्छ ।

    आफुलाई समस्या पर्दा आफ्नो नजिकको  साथी अनी आमाबुवालाई भन्ने गर्नु पर्दछ । आमबुवाको सल्लाह लिनु धेरै राम्रो हुन्छ । आमाबुवालाई साथी मात्रै नसम्झी आदर पनि गर्नु पर्छ ।
  • साथीको लहै लहैमा लागेर बिभिन्न खराब काम समेत हुने गरेको छ । कुलतमा लाग्ने>, तथा अन्य खराब कामहरु गर्ने आफ्नो तथा परिवारको क्यलाई नगरि साथीको लहलहैमा लागेर गरिने कार्यहरुले मृत्‍यु समेत हुने गर्दछ त्यसकारण आफ्नो मनलाई नियन्त्रणमा राख्नु पर्दछ ।
  • मन भन्दा तपाईं ठुलो हुनु हुन्छ तपाईं हुनुहुन्छ र पो मन छ, त्यसैले आफ्नो मनलाई आँफैले नियन्त्रणमा राख्नुहोस्तपाईं भन्दा मन ठुलो होइन मन भन्दा तपाइ ठुलो भन्ने कुराको मनन गर्नुहोस् ।
  • ,कस्लाई कती सम्म विश्वाश गर्ने ? यो प्रश्न तपाईं हामी सबैको मनमा उब्जने गर्दछ। काल जमाना , समय नराम्रो भईसकेको छ ।

    त्यसैले यो समयलाई चिनेर आँफैले निर्धारण गर्नु पर्दछ कि कस्लाई कती विश्वाश गर्ने भनेर । सबैब्यक्तिलाई (जो पायो तेहीलाई ) विश्वाश गर्दा नराम्रो घटनाहरु घटेका उदाहरण तपाईंहामीसँग प्रशस्त छन, हामीलेसुनिरहेका छौ देखिरहेका छौ ।

    त्यसले कसैलाई विश्वाश गर्नु अगाडि दश पल्ट सोचौ, आफ्नो कुराहरु सकेस म्मगोप्य राखौ जुन कुरा बाहिर आयो भने तपाईंलाई हानी हुन सक्छ तपाईंको नोक्सान हुन सक्छ ।
  • आफ्नो पहिरनमा पनि ख्याल राख्नुस् । तपाईंको पहिरनले पनि तपाईंलाई दु:ख दिन सक्छ । खानपिनमा पनिध्यान दिने गर्नुस् ।
  • पैसा यस्तो कुरा हो जो तपाईंसँग नभए पनि दु:ख हुन्छ भए पनि दु:ख हुन्छ । हेराइको बाटो आ आफ्नै हुन्छ ।
  • तपाईं जे हुनु हुन्छ त्यो ठीक नै हुनु हुन्छ । अर्काको अगाडि आफूलाइ राम्रो देखाउनको लागि नचाहिदो कुरा नगर्नुहोस् , यस्ले तपाईंलाई राम्रो होइन झन नराम्रो पो बनाउछ ।

    आफ्नो बोलीलाइ नियन्त्रणमा राख्नुहोस्, बिनाकारण झगडा नगनुहोस्। बरु बोल्दै नबोल्नु राम्रो हुन्छ तर बोलेर आफ्नै कुराले आफुले पछुताउनु नपरोस । सके सम्म अरुले आफुले गरेको कुरामा ब्यङ्य गर्ने आधार नहोस् ।

0 comments:

Post a Comment