manish after drinking wine मदिराको माद पछि, झ्याप मनिषा

By
Advertisement

--Freesansar
Manisha B. Koirala (Nepali: मनीषा कोइराला) (born August 16, 1970) is a Nepali-Indian actress who works in Indian films, as well as a UNFPA Goodwill Ambassador and social activist. Koirala has primarily worked in Hindi cinema, though she has appeared in several Tamil, Telugu and Malayalam films as well. She is also an accomplished Bharatnatyam and Manipuri dancer. Making her acting debut in the Nepali film Pheri Bhetaula (1989), Koirala made her Bollywood debut with the top-grossing drama Saudagar (1991). She went on to establish herself as one of the leading actresses with such mainstream films as 1942: A Love Story (1994), Agni Sakshi (1996) and Gupt (1997).

जहाँ कालो खैरो रंगको पहिरनमा पुट्ट पोटिला स्तनहरु देखिने कपडामा सजिएकी थिइन् । मनिषा । बलिउडकी नायिक भएको सो बखतमा केही क्यामेरा अनि उनका साथीहरु त त्यहाँ हुने नै भए । समय थियो मनिषाकै प्रि ब्वाईफ्रेन्डको रेष्टुरेष्टको उदघाटन कार्यक्रम, तर त्यो क्षण कुनै फिल्मको सुटिंग नभएर रियालिटी हो ।


कुरो केही हप्ता अगाडीको मात्रै हो । नेपाली कोइराला खानदानकी नेपाली चेली अनि बलिउड नायिका मनिषा कोइरालाले मदिरा खाएर झ्याप भएको समाचार यो भन्दा पहिले सायदै सुन्नमा आएको थिएन ।
तर त्यो दिन एउटा अप्रत्यासित जस्तै घटना घट्न पुग्यो । रेष्टुरेष्टको उदघाटन गर्न गएकी मनिषा कोइराला मदिराको मातमा यति फसिछन कि आँफै घर सम्म पुग्न सकिनन् ।
केही समयमात्रै वैवाहिक सम्बन्धको गाँठो कसेकी मनिषाले वैवाहिक सम्बन्धमा चिसोपना आएपछि त्यसरी रक्सी पिएको जनाइन्छ । तर आफ्नै पूर्व ब्वाईफ्रेन्डको रेष्टुरेष्टको उदघाटनमा गएकाले कतै उनले पुरानो यादका कारण त त्यसरी रक्सी पिएकी होइनन भन्नेहरु पनि कम छैनन् ।

आँकलन सबैको जे जस्तो भएपनि त्यहाँ मनिषाले वैवाहिक सम्बन्धका धमिलोपना आएको र अब डिफोर्सको आफू अन्तिम चरणमा पुगेको बताएको हुनाले त्यसरी मात लाग्ने गरी होसै उड्ने गरी पिउनका पछाडी दाम्पत्य जीवनकै तनाबको परिणामा हो भन्न सकिन्छ ।

भूतपूर्व ब्वाईफ्रेन्ड प्रशान्त चौधरीले खोलेको रेष्टुरेष्टको उदघाटनका क्रममा उनले आफ्ना दुःखहरुलाई भुल्नलाई होला त्यसरी रक्सी पिइन् जहाँ यतिसम्म कि उनले रक्सी पिएकै कारण घर पुग्न सक्ने अवस्था समेत थिएन रे । उनलाई घर पुर्याउन साथिहरुले डोहोर्यानु परेको थियो ।

तर एकछिनको चिन्ता र तनाबलाई भुल्न रक्सी चुरोट पिउने गरे पनि यसले अस्थायी रुपमा केही त गर्ला त दिर्घकालिन रुपमा क्षति पुर्याउँछ भनेर चाँही मनिषाले मात्रै होइन अरु आजका पुस्ताले पनि दिमागमा राख्न सक्नुपर्छ ।

मनिषाबाट सिक्नुपर्ने दुई कुरा
मनिषाले त्यहाँ मातेर दज्जी उडाई भन्नेहरु भेटिए पनि या त उनले समस्यालाई बिर्सन या भुल्न त्यसरी झ्याप भइन भन्नेहरु भटिएता पनि त्यहाँबाट केही पाठ सिक्नु आवश्यक छ । त्यो पहिलो पाठ त रक्सी चुरोट खाएर समस्याको दिर्घकालिन समस्या हुन्न भन्ने हो भने दोस्रो र अझै महत्वपूर्ण कुरो विवाह गर्दा धेरै ख्याल विचार गरेर गर्नुपर्छ भन्ने हो ।
केही समय अगाडी हाम्रै आँखाले एउटा मेलाकै आयोजना गरे झै गरी विवाह गरिएको मनिषाले त्यही रक्सीको नशाले झ्याप भएको दिन नै सम्बन्ध विच्छेदको अन्तिममा पुगेको बताउँदै बलिउड फर्किन चाहेको जनाइन्छ ।
एक पटक अलिकति ख्याल नगरी विवाह गर्दा भविष्यभर पछुताउनु पर्ने धेरैको समस्या भन्दा टाढा रहेर विवाह पुर्व नै अलिकति घोत्लिएर ख्याल गर्नु नै उत्तम हो कि ?

0 comments:

Post a Comment