मान्छेको टाउको यसरि घुमाउन सकिन्छ त ?? With Video

By
Advertisement

सुन्दा अचम्म लाग्न सक्छ हेर्दा त झन्..... | हामीले भुतको फिल्ममा हेरेका छौ आफ्नो टाउको फनफन्ती घुमाउने गरेको | जादुगरहरुले यस्तो गर्नु नौलो हुन्न | जादुगरहरुले मान्छे काटेर २ टुक्रा पारि फेरी जोड्ने त गर्छन भने यो त के नै नौलो कुरा भयो र | तर वास्तविक जिबनमा यो असम्भब छ |

रसिया निवासी एलेक्जेंडरले आफ्नो टाउको १८० डिग्री पछाडी घुमाउन सक्छन भन्ने सुन्दा तपाइलाई पनि अचम्म लाग्न सक्छ | केहि वेब साइट हरु मा एलेक्जेंडरले टाउको घुमाएको वास्तविक हो भनेर लेखिएको छ |

वेब साइट मा भनिएको छ कि ..
" जिम्नास्टिक सिक्दै गर्दा एलेक्जेंडरलाइ थाहा भयो कि उसको गर्दन लचकदार छ, र आफ्नो टाउको (गर्दन ) अरुले भन्दा केहि फरक तरिकाले पछाडी सम्म घुमाउन सकिन्छ | जब उसलाई पछाडी घुमाउन सक्छु भन्ने महसुस भयो त्यसपछि उसले बिस्तारै बिस्तारै दिनहु आफ्नो गर्दन पछाडी घुमाउने गर्न थाल्यो | भनिन्छ नि " Practice make man perfect" | यसरि प्रयत्न गर्दा गर्दा १८० डिग्री सम्म घुमाउन सफल भएको हो भन्ने कुरा एलेक्जेंडरले भनेका छन् | गर्दन घुमाउने प्रयत्न गर्दा धेरै गाह्रो हुने र आफ्नो ध्यान एक्कै ठाउमा लगाउनु पर्ने हुन्छ र आफ्नो सम्पूर्ण शक्ति लगाउनु पर्छ यसो गर्दा एलेक्जेंडरलाइ आफ्नो शरीरमा अर्को कुनै मान्छे भएको समेत भान हुने गर्दछ रे |"

यो अचम्म लाग्दो कुरा सुन्दा तपाइको मनमा कस्तो विचार उब्जियो त ? के यो वास्तबमै साचो होला ?
अन्तिममा यो भिडियो पनि हेर्नुस

एलेक्जेंडरको बारेमा डाक्टरले उसको हाड नै त्यस्तो भएको र अन्य सामान्य व्यक्तिले यस्तो प्रयत्न गरेमा हाड नै भाचिने सम्भावना हुन्छ भनेका छन् |



Source: google
For More Amazing things Click Here