
स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति मार्फत नेपालमा स्वाइन फ्लू देखा नपरेको जनाएको छ । अनुमानित कुरालाई समाचार नवनाउन र प्रसारण गर्दा आधिकारीक निकायबाट सत्य तथ्य वुझेर मात्र प्रसारण गर्न पनि भनिएको छ ।
नेपालमा स्वाइन फ्लू देखिएको भन्ने समाचार प्रकासमा आएपछि चिनले खासा नाका बन्द गरेको भन्ने सुनिएकोले सिमा क्षेत्रको बासीन्दालाइ दृष्टिगत गरी सिमा नाका खुलाउन पनि आग्रह गरीएको छ ।

This is very good news that it hasn't come yet in nepal.
ReplyDeleteHow to stop this flu ? can you write here ?
I will write about avoiding Swine Flu .
ReplyDeleteKeep visiting this site.